पाठ्यक्रम विकास केन्द्रको वेबसाइट ५ दिनदेखि डाउन, विद्यार्थीले पाएनन् समकक्षता प्रमाणपत्र

काठमाडौं । माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र प्रदान गर्न पाठ्यक्रम विकास केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट पाँच दिनदेखि डाउन भएको पाइएको छ । वेबसाइट नचल्दा माध्यमिक तह (कक्षा १० र कक्षा १२) सरहको मान्यता तथा समकक्षता सेवा अवरुद्ध भएको छ । हाल यो वेबसाइट खोल्दा 'दिस साइट कान्ट बी रिच' भन्ने सन्देश देखिन्छ । केन्द्रले गत जेठ १७ देखि अनलाइनबाट मात्रै समकक्षता प्रमाणपत्र उपलब्ध गराउँदै आएको थियो । वेबसाइट नचल्दा विद्यार्थीले माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्रका लागि आवेदन दिन सकेका छैनन् ।...

Nov 26, 2024 - 10:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register