सबै संघीय अस्पतालमा अब विद्युतीय हाजिरी अनिवार्य

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । केही सरकारी अस्पतालहरूमा कार्यालय समयमा कर्मचारी उपलब्ध नहुने गुनासोको समाधानस्वरूप मन्त्रालयले विद्युतीय हाजिरी प्रणाली लागू गर्न परिपत्र गरेको हो ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कार्यालय समयमा कर्मचारी र चिकित्सक बाहिर भेटिने समस्या रोक्न विद्युतीय हाजिरी अनिवार्य गर्न र कडाइका साथ निगरानी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए । यसपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ ओट...

Nov 26, 2024 - 13:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register