एआई सिस्टममा आक्रमण गरेको भन्दै टिकटकले पूर्व कर्मचारी विरुद्ध हाल्यो मुद्दा, १४ करोड क्षतिपूर्ति माग

काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्नो एआई प्रणालीमा आक्रमण गरेको आरोपमा एक पूर्व इन्टर्नविरुद्ध ८० लाख युआन (करिब १४ करोड ८८ लाख रुपैयाँ) क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो एआई लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) को प्रशिक्षण संरचनामाथि जानाजान आक्रमण गरिएको भन्दै बेइजिङस्थित हाईडियान जिल्ला जन अदालतमा मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यो घटनाले चीनको एआई प्रविधि विकास र प्रतिस्पर्धाको तीव्र वातावरणमा व्यापक चासो खिचेको छ । चिनियाँ सञ्चारमाध्यम लीगल वीकलीका अनुसार...

Nov 29, 2024 - 09:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register