कुशे गाउँपालिका–७ मा कांग्रेसलाई पछि पार्दै माओवादीको अग्रता

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा सुरुवाती अग्रता बनाएको नेपाली कांग्रेसलाई पछि पार्दै माओवादीले अग्रता कायम गरेको हो। नेकपा माओवादी केन्द्रले २२२ मत ल्याउँदा कांग्रेसले २१६ मत ल्याएको छ । यस्तै नेकपा एमालेले १५० मत ल्याएको छ भने  राप्रपाले ५ मत ल्याएको छ ।

Dec 1, 2024 - 14:53
 0
कुशे गाउँपालिका–७ मा कांग्रेसलाई पछि पार्दै माओवादीको अग्रता

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा सुरुवाती अग्रता बनाएको नेपाली कांग्रेसलाई पछि पार्दै माओवादीले अग्रता कायम गरेको हो।

नेकपा माओवादी केन्द्रले २२२ मत ल्याउँदा कांग्रेसले २१६ मत ल्याएको छ । यस्तै नेकपा एमालेले १५० मत ल्याएको छ भने  राप्रपाले ५ मत ल्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register