न्याय सेवा आयोगले गर्यो कर्मचारीहरूको व्यापक सरुवा (सूचीसहित)
काठमाडौं । न्याय सेवा आयोगले आफू अन्तर्गतका कर्मचारीहरूको व्यापक सरुवा गरेको छ । आयोगले बुधबार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवाका साथै बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौंका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा गरेको छ ।

काठमाडौं । न्याय सेवा आयोगले आफू अन्तर्गतका कर्मचारीहरूको व्यापक सरुवा गरेको छ ।
आयोगले बुधबार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवाका साथै बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौंका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा गरेको छ ।
What's Your Reaction?






