एलन मस्ककै बाटोमा मार्क जुकरबर्ग, हटाए फ्याक्टचेक नीति
काठमाडौं । फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको अभिभावक कम्पनी मेटाले आफ्नो तथ्यजाँच (फ्याक्टचेक) कार्यक्रम हटाउने निर्णय गरेको छ । मेटाका संस्थापक मार्क जुकरबर्गले भिडिओ सन्देशमार्फत यसको घोषणा गरेका हुन् । जुकरबर्गका अनुसार मेटाले अब 'कम्युनिटी नोट' प्रणाली लागू गर्नेछ, जसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पोस्टहरूको विषयमा टिप्पणी गर्न र आफ्नो धारणा साझा गर्न सहयोग गर्नेछ । यसअघि मेटाले विश्वभरका ८० भन्दा बढी मिडिया संस्थाहरूसँग मिलेर २६ भाषामा तथ्यजाँच कार्यक्रम सञ्चालन गरिरहेको थियो । 'कम्युनिटी नोट' प्रण...

What's Your Reaction?






