कीर्तिपुरमा ५ सय मतान्‍तरले अघि लागे कृष्णमान, अरूको कति ?

काठमाडौं । कीर्तिपुर नगरपालिका प्रमुखका लागि उपनिर्वाचनको मतगणना जारी छ ।  जसमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ सय मतान्तरसहित अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मत पाएका छन् ।उनीहरूबीच ५१४ मतको अन्तर छ । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन ११८८ मतसहित तेस्रो स्थानमा छन् […]

Dec 2, 2024 - 06:59
 0
कीर्तिपुरमा ५ सय मतान्‍तरले अघि लागे कृष्णमान, अरूको कति ?

काठमाडौं । कीर्तिपुर नगरपालिका प्रमुखका लागि उपनिर्वाचनको मतगणना जारी छ ।  जसमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ सय मतान्तरसहित अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मत पाएका छन् ।उनीहरूबीच ५१४ मतको अन्तर छ ।

त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन ११८८ मतसहित तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register