प्रयोगकर्ताले च्याटजीपीटी प्रो अत्यधिक चलाएपछि ओपनएआईको खर्च बढ्यो
काठमाडौं । ओपनएआईका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले कम्पनीले सामना गरेको वित्तीय चुनौतीबारे खुलासा गरेका छन् । सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै अल्टम्यानले प्रिमियम प्रयोगकर्ताले अपेक्षा गरेभन्दा बढी प्रयोग गर्न थालेपछि कम्पनीको खर्च बढेको जनाएका हुन् । “अचम्मको कुरा, हामी अहिले ओपन एआई प्रोको सब्स्क्रिप्सनमा घाटामा छौं,” उनले लेखेका छन्, “मानिसहरूले यसलाई हाम्रो अपेक्षाभन्दा धेरै प्रयोग गरिरहेका छन् ।” च्याटजीपीटी प्रोको सब्सक्रिप्सन च्याटजीपीट...

What's Your Reaction?






