गोरीशंकरमा माओवादीको अग्रता कायमै, एमालेले मतान्तर घटायो

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता कायमै छ । माओवादीका उम्मेदवार निम लेकी शेर्पाले १ हजार ३८० मतसहित अग्रता बनाएकी छन् । उनलाई नेकपा एमालेकी उमा लुङ्गेली मगरले १ हजार १३ मतसहित पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी तामाङले ७९६ मत ल्याएकी छन् । यो गाउँपालिकामा २०७९ को स्थानीय चुनावमा […]

Dec 2, 2024 - 10:41
 0
गोरीशंकरमा माओवादीको अग्रता कायमै, एमालेले मतान्तर घटायो

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता कायमै छ ।

माओवादीका उम्मेदवार निम लेकी शेर्पाले १ हजार ३८० मतसहित अग्रता बनाएकी छन् ।

उनलाई नेकपा एमालेकी उमा लुङ्गेली मगरले १ हजार १३ मतसहित पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी तामाङले ७९६ मत ल्याएकी छन् ।

यो गाउँपालिकामा २०७९ को स्थानीय चुनावमा मा‌ओवादीको समर्थनमा कांग्रेस विजयी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register