ओपनएआईलाई रोक्न कानुनी लडाइँमा एलन मस्क, हाले चौथो पटक मुद्दा

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई विरुद्ध चौथो पटक मुद्दा दायर गरेका छन् । ओपनएआईलाई नाफामुखी (फर प्रोफिट) मोडलमा जानबाट रोक्न मस्कका वकिलले हालै क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेका हुन् ।  यस मुद्दामा मस्कले ओपनएआईलाई अमेरिकी प्रतिस्पर्धा कानुन (एन्टी ट्रस्ट लज) उल्लङ्घन गर्ने गतिविधिहरूमा संलग्न रहेको आरोप लगाएका छन् । यसले लगानीकर्ताहरूलाई एक्सएआई (xAI) जस्ता प्रतिस्पर्धी एआई कम्पनीहरूमा लगानी गर्न हतोत्साहित गरेको बताइएको छ ।  यस पटकको मुद्दामा ओपनएआईका साम अल्टम्यान, ग्...

Dec 3, 2024 - 03:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register