बिर्तामोडमा नयाँ राष्ट्रिय भवन संहिता जारी (यस्तो छ सूचना)

बिर्तामोड, २० मंसिर । झापाको बिर्तामोड नगरपालिकाले नयाँ राष्ट्रिय भवन संहिता जारी गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै नयाँ राष्ट्रिय भवन संहिता अनुरुप नयाँ भवनको निर्माण र नक्शा पास गर्न सूचित गरेको छ । The post बिर्तामोडमा नयाँ राष्ट्रिय भवन संहिता जारी (यस्तो छ सूचना) appeared first on Jhapa Online.

Dec 5, 2024 - 14:31
 0
बिर्तामोडमा नयाँ राष्ट्रिय भवन संहिता जारी (यस्तो छ सूचना)

बिर्तामोड, २० मंसिर । झापाको बिर्तामोड नगरपालिकाले नयाँ राष्ट्रिय भवन संहिता जारी गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै नयाँ राष्ट्रिय भवन संहिता अनुरुप नयाँ भवनको निर्माण र नक्शा पास गर्न सूचित गरेको छ ।

The post बिर्तामोडमा नयाँ राष्ट्रिय भवन संहिता जारी (यस्तो छ सूचना) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register