रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको छैन, सामाजिक सञ्जालमा भ्रम फैलाइयो‍: चितवन प्रहरी

काठमाडौं । चितवन प्रहरीले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे सामाजिक सञ्जालमा फैलिएका सामग्री कपोलकल्पित र तथ्यहीन भएको दाबी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेमाथि अनुसन्धानको क्रममा कुनै दुर्व्यवहार नगरिएको र सम्पूर्ण प्रक्रिया कानुन बमोजिम नै गरिएको प्रष्टीकरण दिएको छ । लामिछानेलाई राति हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थ हुँदाहुँदै पोखरा लगेको, प्रहरी कर्मचारीले मादक पदार्थ सेवन गरेको लगायतका आरोपहरू झुठा र भ्रामक रहेको प्रहरीको दाबी छ ।&nb...

Dec 8, 2024 - 14:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register