बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध व्यक्तिगत विवरण हेरफेर गरेर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ । अख्तियारका एक उच्च अधिकारीका अनुसार सिलवालले नागरिकताको विवरण पटकपटक हेरफेर गरेर व्यक्तिगत लाभ लिएको देखिएको छ । […]

Dec 9, 2024 - 10:03
 0
बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध व्यक्तिगत विवरण हेरफेर गरेर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार सिलवालले नागरिकताको विवरण पटकपटक हेरफेर गरेर व्यक्तिगत लाभ लिएको देखिएको छ । त्यति मात्र होइन, सिलवालमाथि राहदानी केरमेट र जालझेल गरेकोसमेत आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register