अमेरिकी राष्ट्रपति निर्वाचनपछि एलन मस्कको सम्पत्ति १६० अर्ब डलरले बढ्यो

काठमाडौं । एलन मस्कको सम्पत्ति ४६औं अमेरिकी राष्ट्रपति निर्वाचन भएयता १६० अर्ब डलरले बढेको छ । ​डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका मस्कको सम्पत्तिमा उछाल आएको हो ।  वासिङ्टन पोस्टका अनुसार चुनावपछि कम्पनीको शेयर मूल्य करिब ७० प्रतिशतले बढेको छ । कम्पनीमा मस्कको १२ प्रतिशत स्वामित्व रहेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्स अनुसार अहिले मस्कको कुल सम्पत्ति लगभग ४७४ अर्ब डलर पुगेको छ । गत हप्तामात्रै मस्क इतिहासमै पहिलो पटक ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बनेका थिए ।  टेस्लाको अतिरिक्त एरोस्पेस कम्...

Dec 17, 2024 - 08:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register