दिदीसँगको अश्लील भिडिओ बहिनीलाई पठाउने युवक पक्राउ
काठमाडौं । ब्रेकअपपछि पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडिओ बहिनीलाई पठाएर चरित्रहत्या गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको षडानन्द गाउँपालिका-५ घर भई काठमाडौंको बौद्ध बस्दै आएका ३१ वर्षीय सरोज कटुवाल रहेका छन् । साइबर ब्युरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार कटुवाललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। कटुवालले प्रेम सम्बन्धमा रहँदा पीडित युवतीको सहमति तथा जानकारीबिना अश्लील फोटो र भिडिओ खिची, पछि ती सामग्री युवतीको बहिनीलाई पठाएको भन्दै साइबर ब्युरोमा उजुरी प...

What's Your Reaction?






