दुग्ध विकास संस्थानले तिर्यो काठमाडौँ महानगरलाई सम्पत्ति कर
काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो । वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१र०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो […]


काठमाडौं ।
दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो ।
वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१र०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो ।
What's Your Reaction?






