कहिले रोकिएला नागरिकको व्यक्तिगत गोपनीयता भङ्ग गर्ने नेपालका सरकारी निकायको लापर्बाही ?
झन्डै तीन वर्ष पहिले, मैले टेकपानामा ‘सामाजिक सञ्जालमा जथाभाबी पोस्ट गरेर आफैंमाथि जोखिम निम्त्याइरहेका त छैनौं ?’ शीर्षकको एक लेख लेखेको थिएँ । उक्त लेखमा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले अनजानमै व्यक्तिगत डेटा लिक गर्दा त्यसले निम्त्याउने गम्भीर परिणामहरूबारे चर्चा गरिएको थियो । हामीले लामो समयदेखि डेटा सुरक्षाका उचित अभ्यासहरूका लागि वकालत गर्दै प्रयोगकर्ताहरूले आफ्ना डेटा सुरक्षित राख्न र अनलाइनमा के पोस्ट गर्ने भन्ने विषयमा सावधानी अपनाउन जोड दिँदै आएका छौं । व्यक्तिगत सतर्कता अत्यन्तै महत्त्वपूर्ण भए तापन...

What's Your Reaction?






