रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा प्रहरीले डा निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई आइतबार राति काठमाडौंका थलीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा प्रहरीले डा निकोलस भुसाललाई पक्राउ गरेको छ ।
उनलाई आइतबार राति काठमाडौंका थलीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
What's Your Reaction?






