हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला

काठमाडौं । मोरङको हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेकी छन् । मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएकाे मोरङ जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले बताएकाे छ । प्रारम्भिक अनुसन्धानमा युवतिमाथि सामूहिक बलात्कार भएको देखिएको प्रहरीले जानकारि दिएकाे छ […]

Dec 24, 2024 - 13:07
 0
हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला

काठमाडौं ।

मोरङको हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेकी छन् । मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएकाे मोरङ जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।

उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले बताएकाे छ ।

प्रारम्भिक अनुसन्धानमा युवतिमाथि सामूहिक बलात्कार भएको देखिएको प्रहरीले जानकारि दिएकाे छ । प्रहरीका अनुसार ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ । घटनामा संलग्नको खोजी कार्यलाई तीव्र दिएको छ, युवतीलाई बाँसको झ्याङ्गमा लगेर बलात्कार गरिएको प्रहरीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register