सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहितको बयान सकियो
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेकाहरुको बयान सकिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको हो । मङ्गलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी […]

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेकाहरुको बयान सकिएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको हो ।
मङ्गलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
आजै थुनछेक बहस सुरु गर्ने तयारी छ ।
What's Your Reaction?






