मेडिकल इमेज सेग्मेन्टेसन सम्बन्धी नेपाली विद्यार्थीको अनुसन्धानात्मक लेख अमेरिकाको प्रतिष्ठित जर्नलमा प्रकाशित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका विद्यार्थी बिबत थोकरको अनुसन्धान लेख अमेरिकाको प्रतिष्ठित आइट्रिपलई (IEEE) जर्नलमा प्रकाशित भएको छ । थोकरले तयार पारेको ‘Medical Image Segmentation for Anomaly Detection using Deep Learning Techniques’ शीर्षकको यस अनुसन्धानले चिकित्सा क्षेत्रमा डिप लर्निङ प्रविधि प्रयोग गरेर इमेज सेग्मेन्टेसन विधिको सुधार र अनौठा अवस्थाहरूको पहिचानमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । अनुसन्धानको मुख्य उद्देश्य चिकित्सा उपचार प्रक्रियामा प्रयोग हुने मेडिकल ...

What's Your Reaction?






