काङ्ग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

काठमाडौं । नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो । नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ । […]

May 3, 2025 - 05:23
 0
काङ्ग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

काठमाडौं । नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो ।

नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register