‘नयाँ सरकार बनेपछि अर्थतन्त्र सुध्रियो’- प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि अर्थतन्त्र सुध्रिएको दाबी गरेका छन् । आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बसेको ८औँ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले र काँग्रेसको गठबन्धनपछि बनेको सरकारले अर्थतन्त्र सुधारेको दाबी गरेका हुन् । विगतमा मुलुकको अर्थतन्त्रमा सुधारको संकेत नदेखिए पनि नयाँ सरकार बनेपछि अर्थतन्त्र सुध्रिँदै गएको ओलीले बताएका […]

Jan 5, 2025 - 09:32
 0
‘नयाँ सरकार बनेपछि अर्थतन्त्र सुध्रियो’- प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि अर्थतन्त्र सुध्रिएको दाबी गरेका छन् ।

आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बसेको ८औँ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले र काँग्रेसको गठबन्धनपछि बनेको सरकारले अर्थतन्त्र सुधारेको दाबी गरेका हुन् ।

विगतमा मुलुकको अर्थतन्त्रमा सुधारको संकेत नदेखिए पनि नयाँ सरकार बनेपछि अर्थतन्त्र सुध्रिँदै गएको ओलीले बताएका छन् । 

त्यस्तै, उनले यही सरकारको पालामा मुलुकको अर्थतन्त्रले समृद्धिको नयाँ खुड्किलो चढ्ने दाबी गर्दै यही सरकारको पालामा देशमा आर्थिक समृद्धिको सुरुवात हुने पनि बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register