काठमाडौँको डिल्लीबजारमा एक पुरुष मृत फेला
काठमाडौं। काठमाडौँको डिल्लीबजारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।


काठमाडौं।
काठमाडौँको डिल्लीबजारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






