लेखा सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमाले जिल्ला सदस्यसमेत रहेका पोखरेललाई ठगी मुद्दामा पक्राउ गर्न मोरङ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाखभन्दा धेरै रकम ठगी गरेको आरोप लागेको छ ।

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एमाले जिल्ला सदस्यसमेत रहेका पोखरेललाई ठगी मुद्दामा पक्राउ गर्न मोरङ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो ।
पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाखभन्दा धेरै रकम ठगी गरेको आरोप लागेको छ ।
What's Your Reaction?






