सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा गणेश ठाडामगर सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका गणेशबहादुर ठाडामगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै ठाडामगरको नाम सिफारिस गरिएको जानकारी दिएको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (क) बमोजिम समितिको निर्णयअनुसार ठाडामगरको बढुवा सिफारिस गरिएको हो […]

May 29, 2025 - 16:47
 0
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा गणेश ठाडामगर सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका गणेशबहादुर ठाडामगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै ठाडामगरको नाम सिफारिस गरिएको जानकारी दिएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (क) बमोजिम समितिको निर्णयअनुसार ठाडामगरको बढुवा सिफारिस गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register