अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न उद्योग वाणिज्य महासङ्घसँग नास्टको प्रस्ताव

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले वैज्ञानिक सहकार्यका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ समक्ष प्रस्ताव राखेको छ । मङ्गलबार नास्टको टोलीले विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोध वृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस गरेको हो ।  यसका निम्ति नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाको नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग छलफल समेत गको थियो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नव प्रवर्तन ...

Jan 8, 2025 - 05:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register