प्लेन जत्रो उल्कापिण्ड आज पृथ्वी नजिक आउँदै, के ठोक्किएला ?

काठमाडौं । पृथ्वीको नजिकबाट उड्ने उल्कापिण्ड सधैं मानिसको जिज्ञासा र चासोको विषय बनेका छन् ।​ उल्कापिण्ड अर्थात् अन्तरिक्ष चट्टान प्रायः पृथ्वीलाई नोक्सान नगरीकनै नजिकबाट उडिरहेका हुन्छन् । तर, उनीहरूको आकार र दूरी कहिलेकाहीं डरलाग्दो हुन सक्छ । यसै साता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पाँच ओटा उल्कापिण्ड पृथ्वीको नजिकैबाट उडेर जाने जानकारी दिएको छ ।  त्यसमध्ये एउटा आज पौने छ बजे (नेपाली समय) पृथ्वीको नजिकैबाट उड्नेछ । १२० फिट आकार भएको यो उल्कापिण्ड पृथ्वीभन्दा ७२ लाख २० हजार किलोमिटर माथिबाट जानेछ । ...

Dec 24, 2024 - 09:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register