जापानको सानो स्याटलाइटले अन्तरिक्षबाट खिच्यो पृथ्वीको हाई क्वालिटी फोटो

काठमाडौं । जापानी स्टार्टअप आर्कएजले निर्माण गरेको सानो क्युबस्याटले पृथ्वीको उच्च गुणस्तरको तस्बिर लिएको छ । कम्पनीले शुक्रबार एक ब्लग सार्वजनिक गर्दै स्याटलाइटले खिचेको पृथ्वीको फोटो सार्वजनिक गरेको हो ।  ‘ओङ्लाइजस्याट’ नामक यस क्युबस्याटमा ताइवानको स्पेस एजेन्सी टासा तयार पारेको अफ-एक्सिस अप्टिकल सिस्टम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा सटीक एटिच्युड कन्ट्रोल, सीएमओएस टीडीआई (टाइम डिले एण्ड इन्टिग्रेसन) इमेज सेन्सर र इमेज कम्प्रेसन हार्डवेयर जडान गरिएको छ । यी सबै एउटा डेस्कटप कम्प्युटर वा सुटकेसको आकारको ...

Feb 8, 2025 - 09:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register