एन्ड्रोइडमा नयाँ अपडेट, अब क्यूआर कोडबाटै फाइलहरु ‘क्विक सेयर’ गर्न सकिने

काठमाडौं । मोबाइलबाट अर्को डिभाइसमा सजिलै फाइल पठाउनको लागि प्रयोग गरिने 'क्विक शेयर' फिचरमा गुगलले नयाँ अपडेट ल्याएको छ । यस अपडेटले क्यूआर कोड प्रयोग गरेर डकुमेन्ट, फोटो र भिडिओहरू अन्य डिभाइसमा सजिलै शेयर गर्न सकिने कम्पनीले जनाएको छ । ‘नियरबाई शेयर’ बाट ‘क्विक शेयर’ बनेको यस फिचरमा लगातार सुधार हुँदै आएको छ । केही समयअघि ट्रान्सफरको क्रममा कति प्रतिशत ट्रान्सफर भएको थियो भनेर देखाउने सुविधा थपिएको थियो । अहिले क्विक शेयरमा नयाँ बटन थपिएको छ, जसले प्रयोगकर्ताल...

Jan 9, 2025 - 09:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register