आउँदो मे २० मा गुगल नोटबुकएलएमको मोबाइल एप सार्वजनिक हुँदै

काठमाडौँ । गुगलको एआई रिसर्च असिस्टेन्ट ‘नोटबुकएलएम’ अब मोबाइलमा पनि चलाउन सकिने भएको छ । एप स्टोरमा देखिएको विवरणअनुसार यो एप एन्ड्रोइड र आइओएस दुवैका लागि आउँदो मे २० देखि उपलब्ध हुने बताइएको छ । अहिलेका लागि प्रयोगकर्ताले एपको प्रि-अर्डर वा प्रि-रजिस्ट्रेसन गर्न सक्ने सुविधा पाएका छन् । सन् २०२३ मा सार्वजनिक भएको यो एआई-आधारित नोट लिने तथा अनुसन्धान सहयोगी सेवा हालसम्म डेस्कटपमा मात्र चल्ने गरिन्थ्यो । अब गुगलले यो सेवा मोबाइल, आईप्याड र ट्याब्लेट प्रयोगकर्ताका लागि पनि उपलब्ध गराउने तयारी गरेको हो । विद्...

May 3, 2025 - 12:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register