धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने

काठमाडौं । धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजनाले शुक्रबारदेखि यो प्रणाली सञ्चालनमा ल्याएको हो । संविधान दिवसको अवसर पारेर ३ असोज २०८१ देखि धरहरा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । सुरुवाती चरणमा धरहरा परिसर प्रवेश गर्न र चढ्नका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । त्यही समयमा बुकिङका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको थियो । पछि ९ मंसिरदेखि धरहरा परिसर घुम्न र चढ्न शुल्क लाग्ने व्यवस्था गरियो । शुल्क लाग्ने व्...

Jan 10, 2025 - 09:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register