संघीय संसदका दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । […]

Jun 11, 2025 - 04:05
 0
संघीय संसदका दुई समितिको बैठक बस्दैँ

काठमाडौं ।

संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ः३० बजेवाट बोलाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register