रविलाई अदालतले हिरासत पठाएपछि प्रधानमन्त्रीविरुद्ध नाराबाजी

काठमाडौं । अदालतले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएपछि उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । लामिछानेलाई हिरासत लैजाने क्रममा काठमाडौं जिल्ला अदालतबाहिर समर्थकले नाराबाजी गरेका हुन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको छ । रवि फेरि हिरासतमै

Jan 13, 2025 - 11:32
 0
रविलाई अदालतले हिरासत पठाएपछि प्रधानमन्त्रीविरुद्ध नाराबाजी

काठमाडौं । अदालतले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएपछि उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

लामिछानेलाई हिरासत लैजाने क्रममा काठमाडौं जिल्ला अदालतबाहिर समर्थकले नाराबाजी गरेका हुन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको छ ।

रवि फेरि हिरासतमै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register