गोप्य भिडिओ सार्वजनिक हुने डरले युवतीले गरिन् आत्महत्या, ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत गोप्य भिडिओ सार्वजनिक गर्ने धम्कीपछि एक महिलाले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भई हाल भक्तपुर बस्दै आएकी २५ वर्षीया अञ्जना रिजालले विष सेवन गरेर ज्यान लिएकी हुन् । अञ्जनाका दाइ पदम विकका अनुसार अञ्जनाले भक्तपुरको जगातीमा केही वर्षदेखि ५५ वर्षीय किरण कुमार अवालसँग मिलेर पोल्ट्री फार्म सञ्चालन गर्दै आएकी थिइन् । अविवाहित अञ्जना र विवाहित किरणबिच निकट सम्बन्ध रहेको बताइएको छ । किरणले पटक-पटक विवाहको प्रस्ताव राखे पनि अञ्जनाले अस्वीकार गर्दै आएकी थिइन् । ...

May 22, 2025 - 13:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register