काठमाडौँको टोखामा एक जना मृत फेला

काठमाडौं। काठमाडौँको टोखामा एक जना मृत फेला परेका छन्। टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

May 22, 2025 - 13:52
 0
काठमाडौँको टोखामा एक जना मृत फेला

काठमाडौं।

काठमाडौँको टोखामा एक जना मृत फेला परेका छन्। टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register