माघे सकराती मनाउँदै मगर समुदाय (तस्वीरहरू)

काठमाडौं । आज (मङ्गलबार) मुलुकभर मगर, थारूलगायत विभिन्न समुदायले माघे सकराती पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे सकराती पनि भनिन्छ । यसैबीच माघे सकराती मनाउन आज मगर समुदायका मानिस राजधानी काठमाडौंका विभिन्न ठाउँमा भेला भएका छन् । भृकुटीमण्डपमा जम्मा भएर उनीहरू र्‍यालीसहित भद्रकाली, शहीदगेट, […]

Jan 14, 2025 - 08:29
 0
माघे सकराती मनाउँदै मगर समुदाय (तस्वीरहरू)

काठमाडौं । आज (मङ्गलबार) मुलुकभर मगर, थारूलगायत विभिन्न समुदायले माघे सकराती पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे सकराती पनि भनिन्छ ।

यसैबीच माघे सकराती मनाउन आज मगर समुदायका मानिस राजधानी काठमाडौंका विभिन्न ठाउँमा भेला भएका छन् ।

भृकुटीमण्डपमा जम्मा भएर उनीहरू र्‍यालीसहित भद्रकाली, शहीदगेट, न्युरोड हुँदै टुडिँखेल पुगेका छन् । र्‍यालीमा अन्य समुदायका मानिस पनि सहभागी भएका थिए ।

हेरौँ तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register