घट्यो सेयर बजार, १५२ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३३ अङ्कले घटेर २५८८ दशमलव ६२ को विन्दुमा पुगेको छ । बिहीबार २९६ कम्पनीको ७० हजार ६३४ पटकको कारोबारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ […]

Jan 16, 2025 - 09:32
 0
घट्यो सेयर बजार, १५२ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३३ अङ्कले घटेर २५८८ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

बिहीबार २९६ कम्पनीको ७० हजार ६३४ पटकको कारोबारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ रहेको छ ।

८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । पाँच उपसमूह बढ्दा अन्य राताम्मे भएका छन् । बिहीबार सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register