वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने
काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेका वन्यजन्तुका तस्बिर अब उनको फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने भएको छ । शुक्रबार स्व. शेर्पाको परिवारले एक पोस्टमार्फत शेर्पाले खिचेका उत्कृष्ट तस्बिर र त्यससँग जोडिएका कथा सामाजिक सञ्जालमा नियमित रूपमा राख्ने जानकारी दिएको हो । शेर्पाको फेसबुक पेजमा लेखिएको छ, “हामी उहाँको उत्कृष्ट कामहरू (वाइल्डलाइफ फोटोग्राफी) र तिनको पछाडिका कथा शेयर गरेर उहाँको विरासतलाई निरन्तरता दिन प्रतिबद्ध छौं । प्रत्येक तस्बिर केवल एउटा तस्बिर मात्र नभ...

What's Your Reaction?






