समाजवादी प्रेस सङ्गठनले अध्यक्ष विश्वमणि सुवेदीलाई गर्‍यो निष्कासन

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले जानकारी दिए ।

Jan 17, 2025 - 09:23
 0
समाजवादी प्रेस सङ्गठनले अध्यक्ष विश्वमणि सुवेदीलाई गर्‍यो निष्कासन

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register