महिला यू-१९ विश्वकपमा नेपाल र बङ्गलादेश भिड्दै, अनलाइनमा कसरी हेर्ने ?
काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकप २०२५ मा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आफ्नो आधिकारिक वेब टिभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराएको छ । यसअन्तर्गत आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभीमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । स्मार्टफोन वा ल्यापटपमा विश्वकप लाइभ हेर्ने तरिका सबैभन्दा पहिले यहाँ क्लिक गरेर आईसीसीको एप इन्स्टल गर्नुहोस् । (तपाईंसँग एन्ड्रोइड वा आईओएस जुन डिभाइस भए पनि...

What's Your Reaction?






