अमेरिकामा टिकटक चलिरहँदा चीनमा एक्स नचल्नु भनेको असन्तुलित स्थिति होः एलन मस्क

काठमाडौं। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप टिकटकको सेवा अमेरिकामा पुन: सञ्चालनमा आएपनि एलन मस्कले आफू सधैँ टिकटक प्रतिबन्धको विपक्षमा रहेको बताएका छन् ।  सामाजिक सञ्जालमा मस्कले पुरानो पोस्टलाई शेयर गर्दै टिकटक प्रतिबन्धित हुनु भनेको अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनु भएको बताएका छन् ।  तर टिकटक अमेरिकामा चलिरहेपनि चीनमा भने ‘एक्स’ अझै चलाउन नपाउने भएकाले असन्तुलनको अवस्था रहेको उनको भनाई छ । उनले अगाडि थप्दै भनेका छन्, “केही कुरा परिवर्तन हुन आवश्यक...

Jan 20, 2025 - 11:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register