राजावादीको प्रदर्शनमा स्टेजमा अश्रुग्यास हानेको भिडियो ‘डिपफेक’ भएको प्रहरीको दाबी

काठमाडौं । राजावादी प्रदर्शनका क्रममा स्टेजमा अश्रुग्यास हानेको भनिएको भिडिओ ‘डिपफेक’ भएको प्रहरीले दाबी गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सामाजिक सञ्जालमा भाइरल भिडिओको सत्यतामा प्रश्न उठाएका हुन् । डीआईजी आचार्यले राजावादीको कार्यक्रम सुरु हुनुअघि अश्रुग्यास प्रहार भएको भन्ने दाबी गलत भएको बताए । “कार्यक्रम सुरु नभई राष्ट्रिय गान कसरी बज्छ ? त्यो भिडिओ डिपफेक हो,” उनले भने । प्रहरीका अनुसार भिडिओमा देखिएको दृश्य झडपको क्रममा भएको हो । “झड...

Apr 2, 2025 - 13:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register