‘दलितलाई खै ?’ (तस्वीरहरू)

काठमाडौं । “दलितका लागि दलित अभियान, नेपाल”ले संविधानले प्रदान गरेको समावेशी व्यवस्थालाई व्यवहारमा लागू गराउन माग गर्दै प्रदर्शन गरेको छ । बुधबार निर्वाचन आयोगको कार्यालयअगाडि पुगेर सो अभियानले दलित समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ । खगेन्द्र सुनारको नेतृत्वको अभियानले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म मेयर, अध्यक्ष, उपाध्यक्षजस्ता पदहरूमा दलित प्रतिनिधित्व सुनिश्चित गर्न माग […]

Jan 22, 2025 - 08:07
 0
‘दलितलाई खै ?’ (तस्वीरहरू)

काठमाडौं । “दलितका लागि दलित अभियान, नेपाल”ले संविधानले प्रदान गरेको समावेशी व्यवस्थालाई व्यवहारमा लागू गराउन माग गर्दै प्रदर्शन गरेको छ ।

बुधबार निर्वाचन आयोगको कार्यालयअगाडि पुगेर सो अभियानले दलित समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ ।

खगेन्द्र सुनारको नेतृत्वको अभियानले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म मेयर, अध्यक्ष, उपाध्यक्षजस्ता पदहरूमा दलित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । साथै, समानुपातिक व्यवस्थामा १४ प्रतिशत दलितको समावेशी सुनिश्चितता गर्न जोड दिएको छ ।

भृकुटीमण्डपमा जम्मा भएर र्‍यालीसहित आयोग पुगेका उनीहरुले आयोगलाई माग पत्र बुझाउन तयारी छ ।

तस्वीरहरु:-

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register