आईफोन १६ लाई टक्कर दिने सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक
काठमाडौं । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले बहुप्रतिक्षित एस २५ सिरिज अन्तर्गतको एस २५ अल्ट्रा सार्वजनिक गरेको हो । यस फोनमा धेरै नयाँ विशेषताहरू छन् र यो पहिलेभन्दा धेरै शक्तिशाली र आकर्षक देखिएको छ । ग्यालेक्सी एस २५ अल्ट्राको डिजाइनमा धेरै परिवर्तनहरू गरिएको देख्न सकिन्छ । यसको कुनाहरू गोलो पारिएका छन्, जसले गर्दा फोन समात्न अझ सहज हुने कम्पनीले जनाएको छ । यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो (८.२ ...

What's Your Reaction?






