सुप्रिम सहकारी ठगी प्रकरण : शुक्रबारको थुनछेक बहस सकियो
काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा शुक्रबारको थुनछेक बहस सकिएको छ । न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा शुक्रबार जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीकाअनुसार बहसलाई आइतबार पनि निरन्तरता दिइनेछ । सुप्रिम […]

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा शुक्रबारको थुनछेक बहस सकिएको छ ।
न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा शुक्रबार जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् ।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीकाअनुसार बहसलाई आइतबार पनि निरन्तरता दिइनेछ ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
What's Your Reaction?






