आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा ज्यान गयो
कञ्चनपुर, १२ माघ । कञ्चनपुरमा आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार विष्टको उपचारका क्रममा हिजो कैलालीको निःशर्ग अस्पतालमा ज्यान गएको हो । गएको माघ ९ गते ड्युटीमा रहेका बेला विष्ट आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए [...] The post आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा ज्यान गयो appeared first on Jhapa Online.

कञ्चनपुर, १२ माघ । कञ्चनपुरमा आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार विष्टको उपचारका क्रममा हिजो कैलालीको निःशर्ग अस्पतालमा ज्यान गएको हो ।
गएको माघ ९ गते ड्युटीमा रहेका बेला विष्ट आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।
घाइते विष्टलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरिएको थियो ।रासस
The post आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा ज्यान गयो appeared first on Jhapa Online.
What's Your Reaction?






