रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न रुपन्देही अदालतको आदेश

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध परेको मुद्दामा न्यायाधीश प्रल्हालकुमार योगीको इजलासले उनलाई १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

Jan 26, 2025 - 13:02
 0
रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न रुपन्देही अदालतको आदेश

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध परेको मुद्दामा न्यायाधीश प्रल्हालकुमार योगीको इजलासले उनलाई १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register