मिस्टर बिस्टले युट्युबबाटै एक वर्षमा कमाए झन्डै १२ अर्ब

काठमाडौं । सामाजिक सञ्जालमा ५० करोडभन्दा बढी फलोअर रहेका मिस्टर बिस्ट विश्वको सबैभन्दा धेरै फलोअर हुने कन्टेन्ट क्रियटर बनेका छन् ।  अमेरिकाको फोर्ब्स म्यागेजिनले हालसालै सार्वजनिक गरेको सन् २०२४ का टप कन्टेन्ट क्रियटरको सूचीमा उनी पहिलो नम्बरमा परेका हुन् ।  उनको मुख्य युट्युब च्यानलमा ३५ करोडभन्दा बढी सब्सक्राइबर रहेका छन् । गत वर्ष मात्र उनको युट्युब च्यानलका भिडिओ ९ अर्बभन्दा बढी पटक हेरिएका छन् । उनले गत वर्ष कूल ८५ मिलियन डलर (११ अर्ब ७० करोड रुपैयाँ) आम्दानी गरेको म्यागेजिनले जनाएको छ ।  २६ वर्षीय मिस्टर ...

Jan 27, 2025 - 06:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register