टिकटक प्रतिबन्ध ७५ दिनका लागि रोक्ने ट्रम्पको निर्णय

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ७५ दिनसम्म टिकटक प्रतिबन्ध गर्ने कानुन कार्यान्वयन नगर्न आदेश दिएका छन् । सोमबार शपथ लिएपछि एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले टिकटक बिक्री गर्न बाध्य पार्ने कानुन तत्काल लागू नगर्ने निर्णय लिएका हुन् । निवर्तमान राष्ट्रपति जो बाइडेनले गत वर्षको अप्रिलमा यस सम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । जसमा टिकटकको मालिक कम्पनी बाइटडान्सलाई आफ्नो हिस्साको धेरैजसो शेयर बिक्री गर्नुपर्ने, अन्यथा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने उल्लेख छ । यो नियम आइतबारदेखि...

Jan 21, 2025 - 02:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register